निशा कंडेल

चाडपर्वलाई लक्षित गरि सुर्खेतको बराहताल गाउँपालिका भित्र रहेका ब्यापार ब्यावसाय हरुको आज अनुगमन गरिएको छ । चाडपर्वमा अखाद्य बस्तुको बिक्रीवितरण, सामाग्रीहरुको कालोवजारी गर्ने खालको
नेपाल प्रेस युनियन सुर्खेतको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले मधुवन विसीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ
सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ नेपाली काग्रेसका हृदयराम थानीले अग्रता कायमै राखेका छन् । जम्मा ७ हजार ७ सय ९१
पञ्चपुरी २ मा रहेकाे युनियन क्लव सालकाेट पलैंटेकाे अगुवाइमा पञ्चपुरी ३ मा रहेको चाैर खाेलामा रहेको पुलकाे मर्मत गरिएको छ । क्लवका सदस्य ,
शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा पु¥याएको छ । क्षतिको अबस्था बारे पञ्चपुरी नगरपालिका नगरप्रमुख लालबिर भण्डारीले स्थलगत अवलोकन
शुक्रबार राति देखि अाएकाे अविरल बर्षा का कारणले क्षति पुगेकाे पञ्चपुरी नगरपालिका वडा न ११ तातापानीका बाढीपीडित लाई राहत बितरण गरिएको छ । तत्काल
पञ्चपुरी नगरपालिकाकाे वडा नं २ ले जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण गर्ने भएको छ । आ. ब. २०७९/०८० काे बार्षिक निति तथा कार्यक्रममा
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि गाेला प्रथाबाट परिणाम घोषणा गरिएको छ । काँग्रेसका उम्मेदवार बलबहादुर रोकाय र एमालेका उम्मेदवार
पञ्चपुरी नगरपालिका वडा नं ६ काे अायाेजनामा जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरिएको छ । वडा नं ६ अन्तरगतका ७० बर्ष उमेर पुगेका जेष्ठ
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पञ्चपुरी नगर कमिटी वडा नम्बर ६ को वडा कमिटी कार्यलय अाज उद्घाटन गरिएको छ । सामाजबादिकाे वडा ६ मा

खोजि गर्नुहोस ...