नेपाली काग्रेसका हृदयराम थानीको अग्रता कायमै

सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ नेपाली काग्रेसका हृदयराम थानीले अग्रता कायमै राखेका छन् । जम्मा ७ हजार ७ सय ९१ मत गणना गर्दा उनले ३ हजार ८ सय १८ मत पाएर आफंनो अग्रतालाई कायमै राखेका हुन ।

थानीलाई नेकपा एमालेका अमृत विसीले २ हजार ६ सय ९५ मत ल्याएर पछ्याइरहेका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर चुनाराले ४ सय ९८ र राप्रपाका भिम बहादुर शाहीले २ सय ६४  मत प्राप्त गरेको छन ।

पछिल्लो नतिजा अनुसार नेपाली काग्रेसका हृदयराम थानीले नेकपा एमालेका अमृत विसीलाई १ हजार १ सय २३ मतान्तरले पछाडि पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...