गाेलाप्रथा वाट पञ्चपुरी ३ मा काङ्ग्रेसका राेकाय अध्यक्षमा बिजयी,

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि गाेला प्रथाबाट परिणाम घोषणा गरिएको छ ।

काँग्रेसका उम्मेदवार बलबहादुर रोकाय र एमालेका उम्मेदवार चन्द्रबिर रावतले बराबर मत पाए पछि गाेला प्रथाबाट अध्यक्ष छनाैट गरिएको हाे ।

कुल १ हजार ५ सय ७८ मत खसेको र अन्तिम मत परिणाम अनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका हुन।

राेकायले जितेकाे वडामा ४ जना एमालेका वडा सदस्यहरु बिजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...