नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा मधुवन विसी चयन

98 पटक हेरिएको

नेपाल प्रेस युनियन सुर्खेतको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले मधुवन विसीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सम्पन्न अधिवेशनबाट उपाध्यक्ष (खुलामा) बुद्धि सिंह ठकुरी र महिला उपाध्यक्षमा सीता आचार्य चयन भएका छन् ।

सचिवमा रमेशकुमार पाण्डे , सहसचिवमा संगिता भण्डारी र कोषाध्यक्षमा टेकराज केसी लाई चयन गरिएको छ ।

सदस्यमा अमर बहादुर कार्की,मानबहादुर खड्का नवीन सुवेदी, विष्णु सापकाेटा, हुम बहादुर कार्की, महिला सदस्यमा भावना राना, अनमिका बाेहरा, कमल कुमार न्याैपाने, जगतदल जनाला विक, चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...