नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा मधुवन विसी चयन निशा कंडेल July 22, 2023 0 प्रतिक्रिया नेपाल प्रेस युनियन सुर्खेतको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले मधुवन विसीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ पुरा हेर्नुहोस