पञ्चपुरी २ मा रहेकाे युनियन क्लव सालकाेट पलैंटेकाे अगुवाइमा पञ्चपुरी ३ मा रहेको चाैर खाेलामा रहेको पुलकाे मर्मत गरिएको छ ।
क्लवका सदस्य , राजनीति दलका कार्यकर्ताहरू, नेपाल प्रहरीकाे सहयोगमा चाैरखाेला पुलकाे मर्मत कार्य सम्पन्न गरिएकाे याम बहादुर बिसीले जानकारी दिनुभएको छ ।
पुलमा खाल्डा परेको कारण यातायातमा समस्या देखिएको हुदा स्थानीय अाफै जुटेर श्रमदानबाट पुल मर्मत गरेका हुन ।
क्लव अध्यक्ष गाेपाल बि सि, सचिव थिर बहादुर सिजापतिकाे समन्वयमा मनाेज खड्काकाे सिमेन्ट सहयोग बाट पुल मर्मत गरिएको हाे ।