शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति पु¥याएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका
अविरल बर्षासँगैको आएको बाढीले पश्चिम सुर्खेतको चौकुन गाउँपालिका र पञ्चपुरीका बिभिन्न ठाउ डुवानमा परेका छन् । चौकुने गाउँपालिका वडा नम्बर ९ र पञ्चपुरी ९