अबिरल बर्षाले चौकुने र पञ्चपुरीका बिभिन्न ठाउमा क्षती, (फोटो फिचर )

अविरल बर्षासँगैको आएको बाढीले पश्चिम सुर्खेतको चौकुन गाउँपालिका र पञ्चपुरीका बिभिन्न ठाउ डुवानमा परेका छन् ।

चौकुने गाउँपालिका वडा नम्बर ९ र पञ्चपुरी ९ रागमा विद्यापुर खोलामा आएको बाढी बस्तीमा पुग्दा घर डुवानमा परेका हुन् ।

रागस्थित बस्तीमा बाढी पस्दा आठ घर डुवेको जानकारी आएको छ । त्यस्तै पञ्चपुरी १० जामुको राजी बस्ती, गल्फा, घाटगाउ, कुमालामा पनि बाढिले क्षति पुगेको छ । क्षतिको बिबरण बारे संकलन गरिने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...