प्रदेश

पञ्चपुरी २ मा रहेकाे युनियन क्लव सालकाेट पलैंटेकाे अगुवाइमा पञ्चपुरी ३ मा रहेको चाैर खाेलामा रहेको पुलकाे मर्मत गरिएको छ । क्लवका सदस्य ,
पञ्चपुरीमा गत भदौ ३१ गतेको अबिरल बर्षाका कारण आएको र बाढि र पहिरोले अबरुद्ध सडक तत्काल खुलाउनको लागि नगरपालिकाले काम अगाडि बढाउने भएको छ
शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा पु¥याएको छ । क्षतिको अबस्था बारे पञ्चपुरी नगरपालिका नगरप्रमुख लालबिर भण्डारीले स्थलगत अवलोकन
शुक्रबार राति देखि अाएकाे अविरल बर्षा का कारणले क्षति पुगेकाे पञ्चपुरी नगरपालिका वडा न ११ तातापानीका बाढीपीडित लाई राहत बितरण गरिएको छ । तत्काल
शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति पु¥याएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका
अविरल बर्षासँगैको आएको बाढीले पश्चिम सुर्खेतको चौकुन गाउँपालिका र पञ्चपुरीका बिभिन्न ठाउ डुवानमा परेका छन् । चौकुने गाउँपालिका वडा नम्बर ९ र पञ्चपुरी ९
जुम्ला । ५८ औं राष्ट्रिय बालदिवसको अबसरमा कविता र भाषणकला प्रतियोगिता जुम्लाको चन्दननाथ नगरपालिकामा सम्पन्न भएको छ । बालमैत्री समाजको आधार, जिम्मेवारी परिवार उत्तरदायी
सुर्खेतको पञ्चपुरीमा आज बिभिन्न कार्यक्रम गरि बालदिवस मनाइएको छ । प्रत्येक विद्यालयमा दिवशको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि बालदिवस मनाएको बिद्यालयका शिक्षक हरुले जानकारी
सुर्खेत । महिलाहरुमा पाठेघर खस्ने समस्याको पहिचान तथा उपचारका लागि १ दिने निशुल्क स्वास्थ्य शिबिर आज पञ्चपुरीको वडा नं १ र ७ मा सम्पन्न
नेपाली काङ्ग्रेसकाे भातृ संघ नेपाल दलित संघ पञ्चपुरी नगर कार्यसमिति अाज गठन गरिएको छ । भेलाले ललित सुनारकाे अध्यक्षतामा ३३ सदस्यीय समिति सर्वसम्मत रुपमा

खोजि गर्नुहोस ...

Search