नेपाल दलित संघको सभापतिमा सुनार चयन,

नेपाली काङ्ग्रेसकाे भातृ संघ नेपाल दलित संघ पञ्चपुरी नगर कार्यसमिति अाज गठन गरिएको छ । भेलाले ललित सुनारकाे अध्यक्षतामा ३३ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरिएकाे हाे ।

जसकाे उपसभापती मान बहादुर नेपाली र खडके वादी सचिव मनबहादुर बि क, उमेश बि क कोषाध्यक्ष मनिषा बि क सहसचिव पदम बि क र कमला नेपाली रहनुभएकाे छ । नेपाली काङ्ग्रेस नगरकार्य समितिले पछिल्लो चरणमा काङ्ग्रेसका विभिन्न भातृ संघ पुनर्गठन गर्दै अाएकाे छ ।

भेला नगरकार्य समिति सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...