समाज

आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश-१ र सुदूरपश्चिमका केही ठाउँहरुमा
आदर्श सितोरियो कराते डोजो पन्चपुरी सुर्खेतकाे अायाेजनामा तथा ईलाका प्रहरी कार्यालय बाबियाचाैरकाे समन्वयमा काेराेना राेकथामका लागि कार्यक्रम गरिएको छ । पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा
अछाममा एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना
सुर्खेतमा मंगलबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा
सुर्खेतको पञ्चपुरी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् । सोमबार बसेको नगर कार्यापालिकाको बैठकको निर्णयअनुसार वैशाख १४ गतेदेखि अर्को आदेश नभएसम्मका
Author picture
सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ काे रागमा अागलागी भएको परिवारलाई नेपाली काङ्ग्रेस पञ्चपुरी ९ बिद्यापुरले नगद सहयाेग प्रदान गरेकाे छ । नेपाली काङ्ग्रेस
सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयकाे बार्षिक परीक्षा ताेकिएकाे समय भन्दा अगाडि नै हुने भएको छ । पञ्चपुरी नगर शिक्षा शाखाकाे
सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ को रागमा आगलागी भएको परिवारलाई पञ्चपुरी नगरपालिका र रेडक्रस शाखा बिद्यापुरले आज राहत बितरण गरेको छ । रेडक्रस
काठमाण्डाै – हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ । वर्षमा चार नवरात्र पर्छन् ।
सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ रागमा भएको अागलागी बाट ४ घर जलेर नष्ट भएका छन । साझ सवा ६ बजे एक्कासि भएको अागलागी

खोजि गर्नुहोस ...

Search