आज रातीदेखि सुर्खेतमा लकडाउन,

27 पटक हेरिएको

सुर्खेतमा मंगलबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालका अनुसार समितिको निर्णय अनुसार मंगलबार रातीदेखि सुर्खेत जिल्लाभर एक हप्ता निषेधाज्ञा आदेश लागु हुनेछ । कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा आदेश लागू गर्न लागिएको उनले बताए । संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि विशेधाज्ञा जारी गरिएकोले सबैले आदेश पालना गर्न प्रशासनको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...