आज रातीदेखि सुर्खेतमा लकडाउन,

सुर्खेतमा मंगलबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालका अनुसार समितिको निर्णय अनुसार मंगलबार रातीदेखि सुर्खेत जिल्लाभर एक हप्ता निषेधाज्ञा आदेश लागु हुनेछ । कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा आदेश लागू गर्न लागिएको उनले बताए । संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि विशेधाज्ञा जारी गरिएकोले सबैले आदेश पालना गर्न प्रशासनको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...