सुर्खेत । पञ्चपुरी नगरपालिका सुर्खेतको स्थानगत आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी बाबियाचौरमा सुरू भएको छ । स्कोलर नेपाल प्रालीको प्राविधिक सहयोग पञ्चपुरी नगरपालिकाको कार्यालय
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको आयोजना तथा रेडक्रस उपशाखा विद्यापुरको समन्वयमा एक दिने आँखा जाँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम पञ्चपुरीमा सम्पन्न भएको छ ।
सुर्खेत । युवाको नेतृत्वमा किशोर किशोरीको प्रजनन स्वास्थ्य र परिवार योजना सम्बन्धी पैरवी अभियान अन्तर्गत सरोकारवाला व्यक्तिहरूसँग युवा संवाद कार्यक्रम आज पञ्चपुरीमा सम्पन्न भएको
सुर्खेतकाे बराहताल गाउँपालिका वडा नम्बर २ मा रहेका कृषकहरूलाई आज यन्त्रीकरण गर्न आठवटा कृषि समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ । कृषि क्षेत्रमा यन्त्रीकरण
सुर्खेत । ज्याेति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकाेट र रूकुम पश्चिमका भूकम्प प्रभावित छाेरीहरूलाई छात्रवृत्ति वितरण गरेकाे छ । फाउन्डेसनले आइतबार जाजरकोट र रूकुम पश्चिमका
आगलागीबाट घर नष्ट भएका पञ्चपुरी २ सिस्नेकाँडा सुर्खेतका अग्निपीडितलाई नगद सहयोग प्रदान गरिएको छ । नेपाली कांग्रेस पञ्चपुरीले आज अग्नी पिडित परिवार लाइ नगद
सुर्खेत । नेकपा एमाले पञ्चपुरी नगरपालिकाको नगर कमिटीको अध्यक्षमा भिम बहादुर रावत निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार शान्तिराज खराललाई ३७
पञ्चपुरी कृषि सहकारी सस्था लिमिटेड पञ्चपुरी ९ विद्यापुर सुर्खेतको आयोजनामा सहकारी शिक्षा तालिम प्रदान गरिएको छ । सहकारीको पञ्चपुरी ८ माझिगाउ रहेको पञ्चपुरी कृषक
आगलागीबाट घर नष्ट भएका पञ्चपुरी २ सिस्नेकाँडा सुर्खेतका अग्निपीडितलाई राहत प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोट र संयुक्त यातायात ब्याबसायीको पहलमा