खेलकुद

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो
अादर्श सितोरियो कराते ‘डाेजाे’ उपशाखा पञ्चपुरी सुर्खेत काे अायाेजना तथा पञ्चपुरी नगरपालिकाकाे सहयोगमा कराते खेलकुद अभ्यास कार्यक्रम २०७८ पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरबीचको खेल
१३ अाै राष्ट्रपति कप रनिङ शिल्ड छनाैट प्रतियोगिता मा सबैलाई पछि पार्दै बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैर प्रथम भएको छ । जनसृजना माद्यामिक बिद्यालय तातापानीकाे
१३ औ राष्ट्रपति कप रनिङ शिल्डको लागि छनौट खेलहरु आज देखि पञ्चपुरीमा सुरु भएका छन । पञ्चपुरी ११ को जनसृजना माद्यामिक बिद्यालय तातापानी को
काठमाण्डाै – आरबी लाइप्जिगलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटर–फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६–को दोस्रो लेगमा लाइप्जिगलाई दुई–शून्यले हराउँदै लिभरपुल क्वाटर फाइनल पुगेको
काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको खेलमा आर्मीले उदयपुरको
सुर्खेतकाे पञ्चपुरी ८ मा सप्तरङ्गी युवा क्लवकाे आयाेजनामा भएको खुला भलिवल प्रतियोगिताकाे उपाधि पञ्चपुरी १० ले हात पारेकाे छ । सहिद दिवशकाे अबसरमा माघ
सुर्खेतकाे पञ्चपुरी ५ मा रहेको विद्याज्योति माद्यामिक विद्यालयले शहिद दिवसको अबसरमा विभिन्न खेलकुद प्रतियोगिता संचालन गरेकाे छ । विद्यालयले कक्षा १ देखि कक्षा १२

खोजि गर्नुहोस ...

Search