बर्दियामा भएको फुटबल प्रतियोगितामा बाबियाचाैर स्पाेर्टस क्लव बिजयी,

32 पटक हेरिएको

बर्दिया जिल्लाकाे बारबर्दिया नगरपालिकामा भएकाे फुटबल प्रतियोगितामा सुर्खेतकाे बाबियाचाैर स्पाेर्टस क्लब बिजयी भएको छ ।

लक्ष्मण थारु स्मृति टेक समुद्र रावल “बारबर्दिया कप फुटबल प्रतियोगिता २०७८ मा १२ अाेटा टिमकाे सहभागीता रहेकाे थियोे । अाज भएको बाबियाचाैर स्पाेर्टस क्लव र बासगगढि ११ बिचको खेलमा बाबियाचाैर स्पाेर्टस क्लवले १ बिरुद्ध ४ गाेल गर्दै बिजयी भएको छ ।

खेलकाे पहिलाे हाफमा बाबियाचाैर स्पाेर्टस क्लबका शन्ताेष पुर्काेटी र राेशन साेडारीले १/ १ गाेल गर्दै अग्रता दिलाए भने खेलकाे दाेस्राे हाफमा बाबियाचाैर स्पाेर्टस क्लवका शन्ताेष पुर्काेटिले पुनः १ गाेल र धनसिंह बिकले १ गाेल गरेका छन ।

खेलमा बासगढी ११ ले भने १ गाेल फर्काएकाे छ । प्रतियोगिताकाे बिजेताले नगद १ लाख ५० हजार पुरस्कार हात पारेकाे छ भने उप बिजेता बासगढी ११ ले ७५ हजारमा चित्त बुझाएको छ ।

खेलकाे म्यान अफ द म्याच बि एस सि का धनसिंह बिक भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...