नेपाल शिक्षक महासंघ नगर समिती पञ्चपुरी सुर्खेतको आयोजना कोभिड १९ का कारण ज्यान गुमाएका शिक्षक कर्मचारी बिध्यार्थी लगाएत सम्पुर्णको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड