आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो । २०१८ मा हैदरावाद चेन्नेईसँग पराजित हुँदै उप विजेता बनेको थियो । कोलकत्ता पछिल्लो सिजनमा पाँचौं स्थानमा रहेको थियो । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...