राजनीति

विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा आज दिउँसाे निधन भएको हो । कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा
नेकपा एमाले सुर्खेतकाे समानान्तर कमिटीकाे अध्यक्षमा माेहन बडुवाल मनाेनित भए संगै सामाजिक सञ्जालमा बधाई काे अाेईराे लागेकाे छ । धेरैजसाे शुभेच्छुकहरुले पश्चिमकाे सम्भावना तथा
प्रधानमन्त्री केपि शर्मा ओली को प्रतिगामी कदमका बिरुद्ध चौकुनेका राजनीतिक दल हरुले संयुक्तरूपमा बक्तब्य निकालेका छन । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)
प्रधानमन्त्री केपि शर्मा अाेली काे प्रतिगामी कदमका बिरुद्ध पञ्चपुरीका राजनीतिक दल हरुले संयुक्तरूपमा बिज्ञप्ति निकालेका छन । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा (माअाेवादि केन्द्र)
सर्वोच्च अदालतमा १४६ सांसद उपस्थित भएर सोमबार दायर गरिएको रिटमाथिको सुनुवाई कहिले हुन्छ भन्ने आम जनमानसमा चासो छ । प्रधानमन्त्री केपी शर्मा ओली र
नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिनुभएको
राष्ट्रपतिकाे असम्बैधानिक कदमका बिरुद्ध नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ ले बिज्ञप्ति निकालेकाे छ । देश काेराेना महामारीले अाक्रान्त भएको बेला नागरिक काे स्वास्थ्य
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको पछिल्लो कदमलाई संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको पनि
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न
६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् ।

खोजि गर्नुहोस ...

Search