प्रधानमन्त्रीकाे संसद बिघटनका बिरुद्ध पञ्चपुरीका राजनीतिक दलद्वारा बिराेध,

23 पटक हेरिएको

प्रधानमन्त्री केपि शर्मा अाेली काे प्रतिगामी कदमका बिरुद्ध पञ्चपुरीका राजनीतिक दल हरुले संयुक्तरूपमा बिज्ञप्ति निकालेका छन ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा (माअाेवादि केन्द्र) र राष्ट्रिय जनमाेर्चाले संयुक्त बिज्ञप्ती निकालेका हुन ।

जनताको रक्षा गर्ने समयमा संसद बिघटन गरि समस्यामा पार्ने काम भएको हुदा यसका बिरुद्ध सबैजना एकजुट हुन अाह्वान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...