बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लघुबित्त कार्यक्रम अन्तरगत बाबियाचाैर सेवा केन्द्रले जीवन सुरक्षा सेवा बापत १ लाख २५ हजार सहयाेग गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको अगुवाइ तथा चाैकुने गाउँपालिका सुर्खेतको समन्वयमा सयुक्त बजार अनुगमन गरिएको छ
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने
सुर्खेत पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा अाज देखि केसि रिसाेर्ट सञ्चालनमा अाएकाे छ । गाेविन्द केसीले संचालन गरेकाे रिसाेर्टमा स्विमिङ्ग पुलकाे समेत सुबिधा रहेकाे छ
पञ्चपुरी नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन काम सकिएकाे छ । पञ्चपुरी नगरपालिका ११ अाेटा वडाहरुमा भुमिहिन सुकुम्बासी ९३ जना
राष्ट्रिय वन अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुँइयाँस्थित गुह्य डाँडाका रूख काट्ने दश जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पुर्जा प्राप्त वितरण
कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको
सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक विजुलि बत्ती बलेको छ । उज्यालो कालिमाटी गाउँपालिका अभियान संचालन गरेको गाउँपालिकाले आफ्नै लगानिमा विजुली बाल्न सफल भएको