स्विमिङ्ग पुल सहित केसी रिसोर्ट सञ्चालन,

सुर्खेत पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा अाज देखि केसि रिसाेर्ट सञ्चालनमा अाएकाे छ । गाेविन्द केसीले संचालन गरेकाे रिसाेर्टमा स्विमिङ्ग पुलकाे समेत सुबिधा रहेकाे छ । २ कराेडकाे लगानीमा बनेकाे रिसोर्टमा सभा हल, मनाेरम बाताबरण तथा स्वादिष्ट खाजा खानाकाे समेत ब्यवस्था रहेकाे छ । पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले रिसोर्टकाे उद्घाटन गर्नुभएको हाे ।

( फाेटाे फिचर )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...