पञ्चपुरी नगरपालिकामा म निर्वाचित भइसकेपछि महत्वपुर्ण कामहरु अघि बढेका छन् । असहाय, टुहुरा बालबालिकाहरुलाई छात्रवृत्रिको व्यवस्थापन गर्नेदेखि सुत्केरी प्रोत्साहन जस्ता कार्यक्रम कार्यान्वयमा ल्याएका छौँ
चिलीमा निरङ्कुसकालको संविधानलाई प्रतिस्थापन गर्ने उद्देश्यले दोस्रो जनमत सङ्ग्रहका लागि मतदान भएको छ । सन् २०२२ को सेप्टेम्बरमा वातावरणीय संरक्षण र वैकल्पिक गर्भपतनको अधिकारलाई
कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघद्धाराआयोजित ‘भूकम्प पीडितलाई राहात वितरण’ कार्यक्रममा संघकी केन्द्रिय अध्यक्ष
बझाङ – बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट
विकासका लागि सुचना मन्च विरेन्द्रनगर ६ सुर्खेतले आज सुर्खेतको अशोका होटेलमा भ्रष्टाचार विरुद्धको दिवस लगाएतका विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक साधारसभाबाट
अछामको कमलबजार नगरपालिकामा १८ महिना देखीको करार कर्मचारीको समस्या समाधान भएको छ । नगरपालिकामा कार्यरत करार कर्मचारी मध्ये बिभिन्न समयमा प्रकृया पु¥याएर नियुक्ति गरेका
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति
जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु