जन्मदिनको अवसरमा बिपन्नलाई कपडा सहयोग,

प्रेम सुनार, बाबियाचाैर सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नं ६ वडा अध्यक्ष नर बहादुर सिजापतिले जन्मदिनको अवसरमा बिपन्नलाई कपडा सहयोग गर्नुभएको छ । पञ्चपुरीकाे वडा नं ६ बस्ने गोरे दमाई लाई १ थान फाईबर सिरक १ थान डसना १ थान टोपी १ थान ट्राउजर सहयाेग गर्नुभएको छ ।

वडा अध्यक्ष सिजापतिले जन्मदिनमा अनावश्यक गरिने खर्च भन्दा सामाजिक काममा सहयोग गर्नु राम्राे हुने बताउनुभएको । अध्यक्षले हरेक समय समय वडा भित्र रहेका अति बिपन्न बालबालिकाहरुलाई सहयोग गर्दै आउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...