अमर कार्की

शिवधाम धार्मिक संस्था पञ्चपुरी ५ सुर्खेतको १२ औँ बार्षिक साधारणसभा बाबियाचौरमा सम्पन्न, भएको छ । पञ्चपुरीको बाबियाचौरमा भएको साधारणसभामा संस्थाका सदस्य हरुको सहभागीता रहेको
सुर्खेतको पञ्चपुरी नगरपालिका देखि सुदुरपश्चिम प्रदेशको कैलाली सम्म अब नियमित यातायातका साधनहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन । कर्णाली नदिको कुईनेमा पुल निर्माण भए
संघीय निजामती ऐनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नु पर्ने लगाएतका ११ बुँदे माग राख्दै सुर्खेतको पञ्चपुरी नगरपालिकाका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन्
संघीय निजामती ऐनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नु पर्ने लगाएतका ११ बुँदे माग राख्दै सुर्खेतको चौकुने गाउपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
सुर्खेतको पञ्चपुरी २, पलैटेमा रहेको सुर्यप्रकाश माद्यामिक बिद्यालयमा आज बिज्ञान प्रदर्शनी गरिएको छ । विज्ञान प्रदर्शनीमा बिद्यालयका बिद्यार्थीले तयार गरेका बिज्ञानका सामाग्रि प्रदर्शनको लागि
बिद्याज्याेती माद्यामिक बिद्यालय पञ्चपुरी ५ मा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सुर्खेतकाे बावियाचाैरमा आज भएको आधारभुत तहको अन्तर सदानत्मक हाजिरजवाफ कार्यक्रम भएको
नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बराहताल गाउपालिका ७ नयाँवन सुर्खेतका बिद्यार्थीलाई माटाेका सामाग्री बनाउन सिकाईएकाे छ । कक्षा ३ मा अध्यनरत छात्र छात्राहरुलाई सिक्षण सिकाई
सुर्खेतको पञ्चपुरी नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन सुरू गरेका हुुन ।
गाउपालिका अध्यक्ष संग शैक्षिक सुधार कार्यक्रम अन्तरगत बराहतालमा आज स्टेसनरी तथा झोला बितरण गरिएको छ । सुर्खेतको बराहताल गाउपालिका ७ मा रहेको नेपाल राष्ट्रिय
सुर्खेतको पञ्चपुरी नगरपालिकाको कार्यालय परिसरमा आज सरसफाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीको नेतृत्वमा कर्मचारी सहित सरसफाइ गरिएको नगरपालिकाले जनाएको छ

खोजि गर्नुहोस ...

Search