इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ
सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजेका लागि बैठक बेलाउनुभएको हो । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज चितवनमा आयाेजित एक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत गरेका छन्। गएको मंगलबार मुख्यमन्त्री शाहीलाई बुझाइएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरबीचको खेल
सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल गाउँपालिका–९ मा रहेको सिस्नेरी बस्तीमा दिउँसो चार बजेतिर आगलागी भएको
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको वायु प्रदूषण अत्यधिक मात्रामा बढेको छ । उपत्यकाको आकाश सोमबार बिहानैदेखि धमिलो देखिएको छ। वीरेन्द्रनगरमा पछिल्ला केही दिनयता थुप्रै
नेपाल कम्युनिस्ट पार्टी (माअाेबादी केन्द्र ) पञ्चपुरीकाे नगर कमिटी पञ्चपुरी सुर्खेतले नगर कमिटीकाे सम्पर्क कार्यालय स्थापना गरिएको छ । बाबियाचाैरमा सम्पन्न भएको कमिटीकाे बैठकले