आगलागीबाट नौ घर जलेर नष्ट, शुभ सन्देश संवाददाता April 8, 2021 0 प्रतिक्रिया सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल गाउँपालिका–९ मा रहेको सिस्नेरी बस्तीमा दिउँसो चार बजेतिर आगलागी भएको पुरा हेर्नुहोस