नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
कात्तिकको बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गर्ने सरकारले जनाएको छ । राहतको विषयमा यसअघि नै निर्णय भइसके पनि प्रक्रिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका तहको चुनाव आउँदो वैशाखभित्रै हुने बताउनुभएको छ । आज शुक्रवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख
नेपाली कांग्रेसको संस्थापनइतर पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई कर्णाली प्रदेशको सभापतिको उम्मेदवार बनाउने भएको छ। पौडेल समूहबाट शाही र दिपकजंग शाहको नाम चर्चामा रहेको थियो
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले थप एक जना मन्त्रीलाई नियुक्तीका लागि सिफारिस गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद विन्दमान विष्टलाई मन्त्रीमा नियुक्तीका लागि
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेत जिल्ला सभापतिमा खड्क पोखरेलकाे एकल उम्मेद्वारी दर्ता भएकाे छ । नेपाली काँग्रेसको जिल्ला कार्यसमितिमा पोखरेल सहित बाँकी
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेत-२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री