पौडेल समूहबाट भूपेन्द्रजंग शाही कर्णाली प्रदेश सभापतिका उम्मेदवार, शुभ सन्देश संवाददाता December 2, 2021 0 प्रतिक्रिया नेपाली कांग्रेसको संस्थापनइतर पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई कर्णाली प्रदेशको सभापतिको उम्मेदवार बनाउने भएको छ। पौडेल समूहबाट शाही र दिपकजंग शाहको नाम चर्चामा रहेको थियो पुरा हेर्नुहोस