देउडा गीत छोर्याट्टी मा निरुता शाहीको अभिनय, भिडियो सहित

नवीन रावल र रेखा जोशीको आवाज मा देउडा गित छोर्याट्टि सार्वजनिक भएको छ । सुर्खेत पञ्चपुरी नगरपालिकामा जन्मिएका नवीन रावल को शब्द संगितमा रहेको छोर्याट्टि लाइ सिर्जन बरालले निर्देशन गर्नु भएको हो ।

पञ्चपुरीकै चेली निरुता शाही र जिबि चिरन सापकोटा को गीतमा अभिनय देख्न सकिन्छ । यो गित निरुता शाही च्यानल बाट सार्वजनिक भएको छ सुदुर पश्चिम तथा मध्य पश्चिम् मा अत्यन्तै रुचाइएको देउडा भाका मा चर्चित अनुहार देख्न सकिन्छ । भिडियो सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...