कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । र, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकार राजीनामा दिनुभएकाे छ । उहाँले आज सोमवार मन्त्रिपरिषद्काे बैठकपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे । सम्बोधनका क्रममा मुख्यमन्त्री
वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप सकिएको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको अन्तिम फाइनल खेलमा विवाद भएपछि उपाधिका लागि आज पेनाल्टीमार्फत खेल भएको हो ।
नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रेमबहादुर भण्डारी निर्वाचित भएका छन् ।वीरेन्द्रनगरमा शनिबार सम्पन्न व्यवसायी संघको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुरु भएको काँक्रेविहार गोल्डकप फुटवलमा पञ्चपुरी फाइनलमा प्रबेश गरेको छ । फाइनल खेलका लागि वीरेन्द्रनगरस्थित रंगशालामा आज भएको सेमिफाइनल खेलमा
नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४,
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सर्खेतमा शुरु भएको काँक्रेविहार गोल्डकप फुटवलमा पञ्चपुरीले विजयी शुरुवात गरेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको उद्घाटन खेलमा पञ्चपुरीले
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पञ्चपुरी नगर कमिटी को पार्टी कार्यालय उद्धघाटन भएको छ । कार्यक्रममा प्रमुख अतिथी बडुवालले रिवन काटेर कार्यलयको उद्धघाटन गर्दै,
निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५