औषधि व्यवसायी संघ कर्णालीको अधिवेशन सम्पन्न, शुभ सन्देश संवाददाता October 31, 2021 0 प्रतिक्रिया नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रेमबहादुर भण्डारी निर्वाचित भएका छन् ।वीरेन्द्रनगरमा शनिबार सम्पन्न व्यवसायी संघको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको पुरा हेर्नुहोस