बाबियाचौर स्पोर्ट्स क्लव सेमिफाइनल प्रबेश,

अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगितामा बाबियाचौर स्पोर्ट्स क्लव सेमिफाइनल प्रबेश गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सोमबारको खेलमा जि एल क्लवलाई ३– १ गोलले पराजित गर्दै बाबियाचौर स्पोर्ट्स क्लव विजयी भएको हो ।

मंगलगढी मैदानमा भएको खेलमा स्पाेर्टस क्लवका कप्तान कृष्ण रावलले १ र शन्देश खवासले १ गाेल गरेका थिए भने १ गाेल जि एल क्लवले अात्मघाती गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...