नेकपा एकिकृत समाजवादी पञ्चपुरी वडा नम्बर ३ को वडा कमिटी अाज गठन गरिएकाे छ । पञ्चपुरी वडा नं ३ मा भएको भेलाले राम बहादुर बिकको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा खगेन्द्र बहादुर शाही, सचीव कृपाराम बुढा, उप सचीव राम बहादुर घर्ती रहनुभएकाे छ ।
त्यसैगरी सदस्यहरुमा मान बहादुर तारामि, प्रभास आले, रन बुडा, मान बहादुर कसेरा, अमृता गुरुङ, टेक बहादुर शाही, मनिराम कंडेल, राम बहादुर घर्ती, देव बहादुर घर्ती, पिउली कामी, बिन्दा बिक, खगिसरा बिक रहनु भयको छ
त्यसैगरी तेज बहादुर बिक, पुर्णा सुनार, प्रकाश सुनार, सीता कसेरा, दुर्गा बिक, झलक सुनार, नर बहादुर कुमाल, राम बहादुर कसेरा र चन्द्र बहादुर कसेरालाई पनि सदस्यमा चयन गरिएको छ ।
भेलामा नेकपा एकीकृत पार्टी सुर्खेत जिल्ला कमिटी अध्यक्ष मोहन सिंह बडुवाल, कर्णाली प्रदेश कमिटी सदस्य मन बहादुर बिक, कमल कृष्ण पौडेल, प्रेम राज ढुंगाना, शिद्धार्थ शाही, खडक थापा, तेज रोकायको उपस्थिति रहेको थियो । भेला नगर कमिटी अध्यक्ष रमेश बौडेल अध्यक्षताम सम्पन्न भएको हो ।