पञ्चपुरीको लगमडाँडामा फोर्स गाडी दुर्घटना, ९ जना यात्रु घाइते अमर कार्की October 20, 2026 0 प्रतिक्रिया ३ कार्तिक सुर्खेत । कैलालीको टीकापुरबाट अछामकाे मङ्गलसेनतर्फ जाँदै गरेको फोर्स गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित लगमडाँडा नजिकै दुर्घटना हुँदा यात्रुहरू घाइते भएका छन् पुरा हेर्नुहोस