१७ भदाै सुर्खेत । सगरमाथा माध्यमिक विद्यालय, वाकु, सोलुखुम्बुको बालक्लबको पहलमा बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा
१७ भदौ सुर्खेत । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बाबियाचौरस्थित गोल्डेन फ्युचर