सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम सम्पन्न अमर कार्की June 7, 2026 0 प्रतिक्रिया २४ जेठ बाबियाचौर, सुर्खेत ।पञ्चपुरी नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई नियमित, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले बैंक, वडा कार्यालय र नगरपालिकाबीच दुई पुरा हेर्नुहोस