March 2, 2023

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशको आयोजनामा पञ्चपुरी नगरपालिकाद्वारा जारी गरिएको स्थानीय स्वास्थ्य सेवा ऐन २०७७ को बिषयमा छलफल गरिएको छ । पञ्चपुरी
संघिय खानेपानी तथा ढल व्यवस्था आयोजनाको आयोजनामा पञ्चपुरी २ को पलैटे सुर्खेतमा निर्माण ब्यबसायी उपभोक्ता समिती तथा सरोकार वाला बिच अन्तरक्रिया सम्पन्न भएको छ

खोजि गर्नुहोस ...