सहिद दिवसको अवसरमा बिद्याज्याेतिमा खेलकुद प्रतियोगिता सुरु, अमर कार्की January 27, 2023 0 प्रतिक्रिया सहिद दिवसको अवसरमा बिद्याज्याेति माद्यामिक बिद्यालयमा बाबियाचाैरमा खेलकुद प्रतियोगिता सुरु भएको छ । पञ्चपुरीकाे बाबियाचाैरमा रहेकाे बिद्यालयमा अन्तर सदनात्मक खेलकुद सुरु भएको हाे । पुरा हेर्नुहोस
विद्याज्योति माविका विद्यार्थीलाई नेपाल बैंक र सुर्खेत गार्मेन्ट उद्योगबाट शैक्षिक सामग्री सहयोग September 21, 2026