सुर्खेतकाे पञ्चपुरीमा आज मात्रै ६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सालकाेटमा गरिएको ८ जनाकाे परिक्षणमा ६ जनामा संक्रमण देखिएकाे
काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएकाे छ । जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे आइतवार