दैलेखमा मङ्गलवारदेखि एक हप्ताका लागि निषेधाज्ञा हुने,

काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएकाे छ । 

जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे आइतवार बसेकाे बैठकले वैशाख २१ गते मङ्गलवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने जनाएकाे हाे । 

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका अन्य सबै सेवा बन्द हुने भएकाे छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...