दुल्लुमा च्याउ खेति सम्बन्धि तालिम सुरु, निशा कंडेल February 5, 2021 0 प्रतिक्रिया दैलेखको दुल्लू नगरपालिका वडा न २ को नरेश्वर आधारभुत बिद्यालयमा समुदायका २० जना लाई सिताके च्याउ खेती सम्बन्धी १५ दिने तालिम सुरु गरिएको छ पुरा हेर्नुहोस