पञ्चपुरी नगरपालिका वडा नं ९ काे रागमा रहेकाे बिद्याज्याेति माद्यामिक बिद्यालय सुन्दरपुर मा नेपाली काङ्ग्रेसको भातृसंघठन नेपाल बिद्यार्थी संघ तदर्थ ईकाइ समिति गठन गरिएकाे
सुर्खेतको पञ्चपुरीमा रहेको पञ्चपुरी जेष्ठ नागरिक सञ्जालको प्रथम साधारणसभा बाबियाचाैरमा सम्पन्न भएको छ । नगरपालिका भित्रका सम्पुर्ण वडा हरुका जेष्ठ नागरिक हरुकाे भेला बाबियाचाैरमा