नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पञ्चपुरी वडा नम्बर ४ को वडा कमिटी अध्यक्षमा बिष्णु नेपाली चयन भएका छन । जसको उपाध्यक्षमा वीर बहादुर बिक, सचिव भुवन खत्री, उप सचिव इन्द्र बहादुर सलामी रहनुभएको छ ।
सदस्य हरुमा थिर बहादुर खड्का, मान बहादुर बुच्चा, चन्द्रा रोकाय ,भावना सिजाली, जैसरा घर्ती, रेखा कंडेल, झेपी रावल, धन बहादुर कामी, रुपा कामी, पद्मा कामी, कमला कामी, आईते कामी, डबल बहादुर बिसि, हस्ता कुमारी बिक लाइ चयन गरिएको छ ।
त्यस्तै दिलिप बिक, मन्दिरे बिक, सर्पे ढोलि, कौशिला नेपाली, सुब्धरा बिक, दिलमाया बिक, पुरन नेपाली, लक्षमण नेपाली, बालिका बिक, कमला भण्डारी र चक्र बिक सदस्य रहेका छन ।
भेला नगर कमिटी अध्यक्ष रमेश बौडेलको अध्यक्षतमा सम्पन्न भएको हो ।