नेकपा एमाले चौकुनेको शुभकामना आदानप्रदान तथा कमिटी गठन सम्पन्न,

31 पटक हेरिएको

नेकपा एमाले चौकुने गाउँ पालिका वडा न ६ गुटु मा शुभ कामना आदानप्रदान तथा कमिटी गठन सम्पन्न भएको छ । वडा कमिटी को अध्यक्ष हरिकला बिसि, उपाध्यक्ष झंकर चलाउने, सचिब गोबिन्द थापा, उप सचिब मा टेकसरी दर्लामी सहित ३५ सदस्यीय र युवा संघ नेपाल वडा कमिटी अध्यक्ष ओम बयक, उपाध्यक्ष झपेन्द्र थापा सचिब नवराज कुटमाल, कोषाध्यक्ष कृष्ण चलाउने, उपचिब गणेश चलाउने अखिल नेपाल महिला सङ्घकाे अध्यक्ष टेकसरी दर्लामी, उपाध्यक्ष माया जैसी, सचिब सुशीला दर्लामी, उप सचिब शारदा बुढा चयन हुनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले चौकुने गाउँ कमिटी अध्यक्ष हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, बिशेष अतिथि धिरबहादुर शाहि, निर्मला मगर, खगेन्द्र चलाउने, गजराज बयक, हरिकला बिसि लगाएतले पार्टी को आधिकारिक भनाइ तथा शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको अध्यक्षता भक्तिराम देबकोटाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...