वडा अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधी पञ्चपुरी ११ लाइ,

पञ्चपुरी ६ बाबियाचाैरमा भएको वडा अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधी पञ्चपुरी ११ ले जितेको छ । फाईभ स्टार युवा क्लवकाे अायाेजना र वडा नं ६ काे सहयाेगमा भएको प्रतियोगिता ८ अाेटा टिमको सहभागीता रहेकाे थियोे ।

अाजको फाइनल खेल अायाेजक वडा नं ६ र वडा नं ११ बिच भएको थियोे । वडा नं ११ ले वडा नं ६ लाई ३ सेट जित्दै उपाधी हात पारेकाे हाे । प्रतियोगितामा प्रथम र दाेस्राे हुनेलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

कार्यक्रमकाे समापन शत्रमा बाेल्दै वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापाले मैत्रीपूर्ण तवरबाट खेल सञ्चालन गरेकाेमा अायाेजकलाई धन्यवाद दिदै बिजेता तथा उप बिजेतालाई बधाई दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...