नेपाली कांग्रेसको आधिकारिक मान्यता गगन थापा पक्षलाई, शुभ सन्देश संवाददाता January 16, 2026 0 प्रतिक्रिया काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता गगन थापालाई दिएको छ । आयोगले शुक्रबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक पुरा हेर्नुहोस