सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन शुभ सन्देश संवाददाता December 22, 2025 0 प्रतिक्रिया माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेनजी अभियन्ताहरू र प्रहरीबीच अहिले धकेलाधकेल भइरहेको छ । जेनजी अगुवा मिराज ढुङ्गानालगायतको टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा पुरा हेर्नुहोस