सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त शुभ सन्देश संवाददाता September 12, 2025 0 प्रतिक्रिया काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ पुरा हेर्नुहोस