सुर्खेतमा चट्याङ पर्दा एक जनाको मृत्यु शुभ सन्देश संवाददाता July 4, 2025 0 प्रतिक्रिया सुर्खेतमा चट्याङ पर्दा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा शुक्रबार दिउँसो पुरा हेर्नुहोस