बराहताल ५ सुर्खेतकाे वडा कार्यालय उद्घाटन शुभ सन्देश संवाददाता February 24, 2025 0 प्रतिक्रिया सुर्खेत । सुर्खेतमा पश्चिममा पर्ने बराहताल गाउँपालिकाकाे ५ नम्बर वडा कार्यालयकाे उद्घाटन गरिएकाे छ । बड्डीचौरमा नवनिर्मित भवनको कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभएकाे पुरा हेर्नुहोस